Bisal Chautari Logo

आफ्नो फोटो हेरी आफै दंग

- २३ पुष २०७०, मंगलवार १६:५५ मा प्रकाशित


जाने माने फोटोग्राफर डब्बु रतनानीको बलीउड क्यालेण्डरको रिलिजको क्रममा पछिल्लो समयमा ब्यास्त बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आफ्नो तस्बिर अवलोकन गर्दै । अभिनेत्री सोनाक्षी अभिनेता सल्मान खानको चलचित्र ‘दबंग’ मार्फत डेब्यु गरेकी थिईन् । तस्बिर : एजेन्सी 

watch this bisal chautri youtube video

प्रतिक्रिया