Bisal Chautari Logo

३५ वषकी विपशा

- २४ पुष २०७०, बुधबार १६:४७ मा प्रकाशित


गत मंवलवार बलिउड अभिनेत्री बिपाशा बासुको जन्मदिनको पार्टिमा सामेल हुन राज कुन्द्र र उनको श्रीमति शिल्पा शेट्टी आफ्नो एक नजिकको साथिसंग । अभिनेत्री बिपाशाले २००१ मा अब्बास मस्तानाको चलचित्र ‘अजनबी’बाट डेब्यु गरेकी थिईन् । अभिनेत्री बिपाशा ३५ वर्षकी भईन् । तस्विर : बीबीसि 

प्रतिक्रिया