Bisal Chautari Logo

सिंहदरवार अगाडी २ घण्टा जथाभावी कार पार्किङ गर्दा (फोटो कथा)

- २६ आश्विन २०७१, आईतवार १२:४९ मा प्रकाशित


haphazardly kathmandu cal parking (photo story)
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौं, २०७१, असोज २६ आइतवार । काठमाडौमा बढ्दै गएको मानिसहरुका चापका कारण दिनानुदिन यातायातको साधनपनि सडकमा बढ्दै गइरहेको छ । सानो सडकमा अत्याधिक सवारी साधनहरु भएका कारण काठमाडौमा जामको मारले सबैलाई सताउने गरेको छ । तर त्यही सानो सडकमापनि नियमलाई मिच्दै कार, मोटरसाइकल, तथा अन्य सवारी साधनहरु जथाभावी पार्किङ गर्ने गरिएको पाइन्छ । र त्यही जथाभावी पार्किङबाट हामी सबै दिनहु पिडित भइरहेका हुन्छौ । haphazardly kathmandu cal parking (photo story)1
त्यस्तै घटना आज अनामनगर चोकमा भएको थियो । सिंहदरवार पुवी गेट र अनामनगर चोकको विच सडकमा बा. ६ च. ९१४४ नम्बरको एउटा कार पाकिङ गरिएको थियो । करिव २ घण्टसम्मपनि कार मालिक नआएपछी प्रहरीले सो कारलाई उठाउने निर्णयमा पुग्यो । सो विचमा सडक जाम भएर धेरै सर्वसाधरण मानिसहरु मारमा परे । जथाभावी पार्किङ गरिएको कार मालिक नआएपछि ट्राफिक प्रहरीले कार उठाउने गाडी लिएर आएर सुरक्षितका साथ सो गाडि लगे । कारलाई प्रहरी गाडीमा हाल्न केही समय लागेको थियो ।

[gss ids=”5785,5781,5788,5784,5786,5787″]

प्रतिक्रिया