Bisal Chautari Logo

झरनाको पोज

- २ माघ २०७०, बिहीबार १६:२४ मा प्रकाशित


अभिनेत्री झरना थापा बिहिबार काठमाडौंको बागबजार स्थित सिटी स्क्वायरमा ब्युटीपार्लर ‘स्टेप इन फोर स्टाईल’को उद्घाटन गर्दै । ब्युटीपार्लर बारे बेलायतमा प्रशिक्षण लिएर फर्किएकी व्युटिसियन तथा कोरियोग्राफर पुष्पा सुनुवारले यो व्युटीपार्लर सञ्चालन गरेकी हुन् । 

प्रतिक्रिया