Bisal Chautari Logo

विल्सन, श्याम र बाबुको यो कस्तो तमासा (फोटो फिचर सहित)

- ४ माघ २०७०, शनिबार १८:१० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौँ, ४ माघ ।
नेपाली चलचित्र क्षेत्र भित्रै हुने गरेका घट्ना क्रमहरुलाई जोडि मुख्य बिषय बस्तु बनाई निर्माण गरिएको चलचित्र ‘प्रोड्युसर’ आउदो माघ १७ गतेबाट देशब्यापी रुपमा प्रर्दशनमा आउन लागेको छ । ज्योतिराज राइको चलचित्र ‘प्रोड्युसर’ सुटिङको क्रममा खिचिएको चलचित्रका केहि तस्विरहरु :
जनकदिप पराजुलीले निर्देशन गरेको यस चलचित्रमा अभिनेता विल्सन विक्रम राई, श्याम अर्याल, बाबु बोगटी, श्याम राई , पायल रायमाझी, स्वेता भट्टराइको मुख्य भूमिका रहेको छ । चलचित्रका निर्माता भने नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई हुन् । 

प्रतिक्रिया