Bisal Chautari Logo

एपेक्स कलेजमा ट्यालेन्ट सो (फोटो फिचर सहित)

- २१ भाद्र २०७१, शनिबार ०३:०४ मा प्रकाशित


apex mega event model
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, भाद्र २१ शनिवार । एपेक्स डे अन्र्तगत मिस्टर एण्ड मिस प्रतियोगिताको गत विहिबार ट्यालेन्ट सो गरिएको छ । एपेक्स कलेजमै आयोजना गरिएको ट्यालेन्ट सो मा १८ जना प्रतियोगीहरुले आ–आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका थिए । apex mega event model (1)
ट्यालेन्ट सो मा प्रतियोगीहरुले नृत्य, गायन, कुमारी नृत्य, उद्घोषण लगायतमा आ–आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका थिए । ट्यालेन्ट सो का निर्णायकहरु मेडल दिक्पाल कार्की, म्युजिक भिडियो निर्देशक युगल पोमो, भिजे निकीता आचार्य र एपेक्स कलेजका ब्याचर कोर्डिनेटर अक्ष्य गौतम रहेका थिए । एपेक्स डे अन्र्तगत मिस्टर एण्ड मिस प्रतियोगिताको र्‍याम्प कोरीयोग्राफर प्रमोद भन्साल र सुनित बान रहेका छन् ।

[gss ids=”5327,5323,5324,5326,5322,5325″]

प्रतिक्रिया