Bisal Chautari Logo

राई इज किङले लिम्बु भाषाको गीत गाउँदा

- १२ भाद्र २०७१, बिहीबार १७:०६ मा प्रकाशित


rajesh payal rai
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, भाद्र १२ बिहीबार । नेपाली आधुनिक तथा पाश्र्व गायनका नम्बर एक गायक राजेश पायल राई भर्सस्टाइल गायकको रुपमा परिचित छन् । यस्तै क्रममा गायक राईलाई आज ललितपुर स्थीत किरात याक्थुङ चुम्लुङको रजत जयन्ती समारोहमा लिम्बु भाषाको गीत प्रस्तुत गरिरहेको समयमा भेटियो । rajesh payal rai (1)
केही वर्ष अगाडी निकालेको लिम्बु भाषाको एल्बम ‘आसेवारो’को एल्बममा समावेश गीतहरु गायक राईले गाएका थिए । गायक राईले गीत गाउने क्रममा लिम्बुहरुको रजत जयन्तीमा उपस्थित भएका लिम्बुहरुलाई बधाई दिएका थिए । कार्यक्रममा गायक राजेश पायल राईलाई सम्मानपनि गरिएको थियो । कार्यक्रममा मिस नेपाल सुबिन लिम्बु, नविन सुब्बा कलाकार सृजना सुब्बा लगायत विभिन्न लिम्बु कलाकारहरुलाई सम्मान प्रदान गरिएको थियो ।

[gss ids=”5179,5188,5178,5180,5181,5182,5187,5185,5184,5183,5177,5176,5175,5174″]

प्रतिक्रिया