Bisal Chautari Logo

प्रचारमै सलमान:

- १६ माघ २०७०, बिहीबार १६:१० मा प्रकाशित


अभिनेता सलमान खान चलचित्र रिलिज भएर विस्तारै चलचित्र हलहरुबाट हट्दै गएको समयमापनि आफ्नो पछिल्लो चलचित्र ‘जय हो’को प्रोमोनको जुटिरहेका छन् । मुम्बईमा भएको एक कार्यक्रममा बायादेखी क्रमश : ब्रुना अब्दुल्ला, नदिरा, डेजी शाह, सलमान खान र सना खान । तस्बिर : एजेन्सी

प्रतिक्रिया