Bisal Chautari Logo

‘पीके’मा अमिर नाङ्गिए

- १७ श्रावण २०७१, शनिबार ०३:३६ मा प्रकाशित


Aamir Khan ‘P.K’ First Look OutAamir Khan 'P.K' First Look Out
एजेन्सी
मुम्बई, २०७१, श्रावन, १७ शनिवार । बलिउड अभिनेता अमिर खानको पछिल्लो रिलिज हुन लागेको चलचित्र ‘पीके’को फस्र्ट लुक केही दिन अगाडी रिलिज गरिएको छ । रिलिज भएको यस पोस्टरमा अभिनेता अमिर खान पुरै नाङ्गिएका छन्, भने उनले आफ्नो गोप्य अंगलाई दुई हातले क्यासेट प्लेयरले छोपेका छन् ।Aamir Khan 'P.K' First Look Out
यो पोस्टर अभिनेता अमिर खानले पहिलो चोटी यस्तो किसिमको लुकमा देखिन लागेका हुन् । राजकुमार हिरानीको निर्देशनमा बनेको चलचित्र ‘पीके’मा अभिनेता अमिर खान, राजकुमार हिरानी, विधु विनोद चोपडा र सिद्धार्थ राय कपूरले निर्माण गरेका हुन् । चलचित्रमा अभिनेता अमिरका साथ अभिनेत्री अनुष्का शर्मा, सुशान्त सिंह, बोमन इरानी, संजय दत्त लगायतको मुख्य भुमिका रहेको छ । यो चलचित्र यही वर्ष दिसेम्बर १९ तारिकका दिन रिलिज हुनेछ ।

प्रतिक्रिया