Bisal Chautari Logo

‘नरोए आमा’ सार्वजनिक

- १४ श्रावण २०७१, बुधबार १५:०२ मा प्रकाशित


Khuman Adhikari new song Narou-aama
Khuman Adhikari new song Narou-aama

विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, १४ बुधबार । पशुपति म्युजिक प्रालिले तीजका नया गीतहरू समेटेर तीजका गीतको भीसीडी ‘नरोए आमा…’ बजारमा ल्याएको छ । चारवटा गीतका भिडियो संगृहीत भीसीडी हालै मात्र सार्वजनिक भएको हो ।
चारवटा गीत समेटिएको भिसिडीमा ‘सात तलाको घर’ र ‘आाखै बिगार्ने’ खुमन अधिकारी र विमला तिमिल्सिनाको स्वरमा रहेका छन् । दुइटै गीतको लय गायक अधिकारी र शब्द विष्णु न्यौपानेले लेखेका हुन् । सोही भीसीडीमा पुश्कल शर्मा र देवी घर्तीको स्वरमा रहेका दुइटा गीत समेटिएका छन् । भीसीडीमा शंकर बीसी, पार्वती राईलगायत चर्चित मोडलले नृत्य गरेको पशुपति म्युजिकका शिव पौडेलले बताए ।

प्रतिक्रिया