Bisal Chautari Logo

पावलको निर्देशनमा फुल जस्तै कोमल माया सार्वजनिक

- १४ श्रावण २०७१, बुधबार ०५:०६ मा प्रकाशित


Phool Jastai Komal Maya By Paawal Chamling Rai, Melina Rai & Keshav Bhatta
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, १३ मंगलबार । गायक तथा संगीतकार हुदै निर्देशनमापनि ब्यास्त बन्दै गइरहेका पावल चाम्लिङको संगीत तथा निर्देशनमा तयार भएको ‘फुल जस्तै कोमल माया’ बोलको गीत सार्वजनिक भएको छ । युटुब च्यानल विशाल क्रियशन मार्फन भिडियो सार्वजनिक भएको हो । Phool Jastai Komal Maya By Paawal Chamling Rai, Melina Rai & Keshav Bhatta
पछिल्लो समयमा चर्चा अनी सम्भावना बोकेकी गायिकाको रुपमा परिचित गायिका मेलिना राई र केशभ भट्टले गाएको गीतलाई निर्मला राई परिवेशले लेखेका हुन् । म्युजिक भिडियोमा गायक उजन लिम्बु र मोडल भावना गुरुङलाई देख्न सकिन्छ । कोमल माया एल्बममा समावेश रहेको म्युजिक भिडियोमा उजन र भावनालाई मस्ति गरेको दृश्यमा देख्न सकिन्छ । Phool Jastai Komal Maya By Paawal Chamling Rai, Melina Rai & Keshav Bhatta

Published on Jul 27, 2014
New Nepali Song || Phool Jastai Komal Maya By Paawal Chamling Rai, Melina Rai & Keshav Bhatta

vocaL : Keshav bhatta and melina rai
music : paawal chamling rai
Lyrics : nirmala rai pariwesh
model : ujan limbu / bhawana gurung
direction : paawal chamling rai
albam : Komal maya
Music campany : paramoon entertenment
all right : bisalchautari.com

प्रतिक्रिया