जन्म : २०४७ मोड्लिङको बारेमा धारणा : कलाकारीताको एउटा महत्वपुर्ण पाटो हो । मोड्लिङ अनुभव : छैन मनपर्ने गायक : सुगम पोखरेल मनपर्ने गायिका : अन्जु पन्त मनपर्ने अभिनेता : अर्जुन राम्पाल मनपर्ने अभिनेत्री : प्रियंका कार्कि मनपर्ने ड्रेस : टिसर्ट पाइन्ट फुर्सदमा : पुस्तकहरु पढ्ने, फिल्म हेर्ने लगायत । मनपर्ने पुस्तक : झमक घिमिरेको ‘जिवन काडा कि फुल’ बिवाह : बन्धन हो । अहिले गर्ने सोच बनाएकी छैन । प्रेम : करिव ३–४ वर्ष अगाडीदेखी कसैसंग प्रेम सम्वन्धमा छु । सेक्स प्रतिको धारणा : सजिव प्राणीहरुलाई आवश्यक पर्ने एउटा प्राकृतिक नियम हो । तर मैले सदुपयोग गरेकी भने छैन । म अहिले सम्म भर्जिन छु ।
प्रतिक्रिया