Bisal Chautari Logo

समाजले तोरी लाहुरे भन्न थालेपछि यो देशका कर्णधार युवाहरु….

- १९ माघ २०७०, आईतवार ०४:४१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, १९ माघ ।
हाम्रै समाजमा भएका युवाहरुको बारेमा समेटेर बनाइएको  कमेडी तथा एक्सन चलचित्र ‘तोरी लाहुरे’को प्रोमोशनल शिर्ष गीत सार्वजनिक गरिएको छ । आउँदो फागुन २३ गते रिलिज हुन लागेको चलचित्र ‘तोरी लाहुरे’को गीत गणेश चौधरीको संगीत, चलचित्रकै अभिनेता रोहित रुम्बाको शब्द तथा प्रमोद खरेलको स्वर रहेको गीत सार्वजनिक भएको हो ।
लामो समयदेखी दन्द्ध निर्देशनमा छाइरहेका एनबी महर्जनद्धरा निर्देशित चलचित्र ‘तोरी लाहुरे’मा अभिनेता रोहित रुम्बा, सुवास थापा, गजित बिष्ट, अशिष्मा नकर्मी, समुना केसी, दिनेश डिसी लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रलाई दिल कुमार तामाङ ‘वाले’ र रोशिफ तामाङले निर्माण गरेका हुन् । भिडियो हेर्न यहा क्लिक गर्नुहोला

प्रतिक्रिया