Bisal Chautari Logo

ब्राड पिटले साथीलाई ३७ हजार डलरको बाइक गिफ्ट दिने

- १६ असार २०७१, सोमबार ११:०३ मा प्रकाशित


Brad Pitt shells out $37,000 Harley Davidson VLD bike for friendBrad Pitt shells out $37,000 Harley Davidson VLD bike for friend
एजेन्सी
लसएञ्जल्स, २०७१ असार १६ सोमबार । हलिउड अभिनेता ब्राड पिटले आफ्नो एक साथिका लागी हार्ले डेविडसन ब्हिएलडी बाइक किनेका छन् । यस बाइकको रकम ३७ हजार डलर रहेको छ ।
अभिनेता ब्राडलाई थाहा भयो की उनको साथीको बाइक उसको घरमा लोगेको आगोमा पुरै जलेको छ भनेर । त्यसपछी अभिनेता ब्राड पिटले नयाँ बाइक गिफ्ट गर्ने फैसला गरेका हुन् । यो फैसला लिने बित्तिकै ब्राडले तुरुन्त एक ब्रोकरसंग सम्पर्क गरे अनी जलेको बाइक जस्तो खोज्द सुरुवात गरे ।
अनन्त: जस्तो किसिमको बाइक खोजेको थियो, उस्तै किसिमको पाइयो । अभिनेता
ब्राड पिटले तुरुन्त एक चेक साइन गरेर सो बाइक किने । पिटले भनेका छन्, की उनको साथीले बाइक धेरै मनपराउछन् ।

प्रतिक्रिया