Bisal Chautari Logo

हर्षिका र बिक्कीको ‘नागबेली‘ डिस्को (भिडियो सहित)

- ३ असार २०७१, मंगलवार ०६:३२ मा प्रकाशित


Nagbeli Nepali Movie | harshika shrestha and vicky malla
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ असार, ३ मंगलबार । यहि असार २७ गतेबाट रिलिज हुन लागेको नृत्य निर्देशक गोबिन्द राई निर्देशित चलचित्र ‘नागबेली’को म्यूजिकल प्रोमो रिलिज गरिएको छ । चलचित्र पत्रकारितामा लामो समयदेखी समिक्षा गरिरहेका चलचित्र समिक्षक दिपेन्द्र लामाद्धरा लिखित रिलिज गरिएको गीतमा अभिनेत्री हर्षिका श्रेष्ठ र अभिनेता विक्की मल्लले डिस्कोमा नागबेली चालमा एकअर्काको साथमा नाचेका छन् ।Nagbeli Nepali Movie - harshika shrestha and vicky malla
यस चलचित्रमा दयाहाङ राई, हषिर्का श्रेष्ठ, विक्की मल्ल, यशराज गराच, सुरभी जैन, अशोक फुयाँल र नव कलाकार सम्भव श्रेष्ठको मुख्य भूमिका रहेको छ । चलचित्र ‘नागबेली’मा रोमियन लिम्बुको लगानी रहेको छ ।

भिडियो हेर्नका लागी क्लिक लेखिएको ठाउमा क्लिक गर्नुहोला ।

ad

प्रतिक्रिया