Bisal Chautari Logo

Rajesh Payal Rai लाई अमेरीकाको पहिलो साङ्गीतिक भ्रमणमा भव्य स्वागत

- ३१ जेष्ठ २०७१, शनिबार ०४:१० मा प्रकाशित


rajesh payal rai George Bush Intercontinental Airport USA. 
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ, ३१ शनिवार । नेपाली सुगम संगीत तथा पाश्र्व गायनका नम्बर एक गायक राजेशपायल राईलाई अमेरीकामा भव्य स्वागत गरिएको छ । आफ्नो साङ्गीतिक वल्ड टुरको क्रममा अष्ट्रेलियाको भव्य कार्यक्रम सफल्ताको साथ सम्पन्न गरी राई इज किङ राजेशपायल राई अमेरीका पुगेका छन् ।rajesh payal rai George Bush Intercontinental Airport USA (1)
वल्ड टुरमा निश्किएका गायक राजेशपायलको यो अमेरीका दोस्रो देश हुनेछ, भने पहिलो चोटी अमेरीका भ्रमण हो । अमेरीका पुगेका राजेशपायललाई एयरपोर्टमा भव्य स्वागत गर्नका लागी कार्यक्रमका आयोजक ‘हिमालयन फेस्टिवल’का अध्यक्ष मित्र घले लगायत टेक्सास स्थित जर्ज बुस इन्टरनेशनल एयरपोर्टमा पुगेका थिए । Rajesh Payal Rai USA
आयोजक हिमालयन फेस्टिभलको कार्यक्रम जुन १५ तारिकको दिन हुनेछ । त्यसपछि ओहियो, जर्जिया र एट्लान्टाको साङ्गीतिक कार्यक्रम सकेर क्यानडाको लागी प्रस्थान गर्ने गायक राजेशपायलले विशाल चौतारीलाई बताएका छन् । टेक्सासमा हुने भव्य कार्यक्रममा गायक राजेशपालयलाई मिस नेपाल माल्भिका सुब्बा र सञ्जय गुप्ताले उद्घोषणको रुपमा साथ आयोजकले बताएका छन् ।rajesh payal rai George Bush Intercontinental Airport USA (2)

Rajesh Payal Rai Musical America, the first visiting grand welcome

ad

प्रतिक्रिया