Bisal Chautari Logo

एसएससी परीक्षाफल सार्वजनिक, ४३.९२ प्रतिशत उत्तिर्ण (नतिजा सहित)

- ३० जेष्ठ २०७१, शुक्रबार ११:५९ मा प्रकाशित


SLC RESULT 2070, SLC Result Nepal 2070 2071
विशाल चौतारी समाचार
भक्तपुर, २०७१, जेठ ३० शुक्रबार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रवेशिका परीक्षा एसएससीको परीक्षाफल सार्वजनिक भएको छ ।SLC RESULT 2070, SLC Result Nepal 2070 2071
परीक्षामा ४३.९२ प्रतिशत परीक्षार्थी पास भएका छन् । गत चैत ६ गतेदेखि भएको परीक्षामा ५ लाख ६६ हजार ८५ विद्यार्थी सोमल थिए । जसमध्ये नियमति तर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ परीक्षार्थी सामेल भएका थिए ।

नतिजा हेर्ने यहाँ क्लिक गर्नुहोस्

रेगुलरको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस

एक्जाम्टेडको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस

एसएलसीको परिणाम परीक्षा नियन्त्रणको कार्यालय सानोठिमीको आधारिकारिक वेबसाइट www.soce.gov.np नेपाल सरकार शिक्षा मन्त्रालय तथा शिक्षा विभाग www.moe.gov.np,www.doe.gov.np तथा नेपाल टेलिकमको आधिकारिक www.slc.ntc.net.np मा हेर्न सकिनेछ। यसका साथै नेपाल टेलकमको ल्याण्डलाइन फोनमा १६०० सय डायल गरी एसएलसीको जानकारी लिन सकिनेछ।

यस्तो छ यो वर्षको उत्तीर्णको स्थिति

कूल पास ४३.९२ प्रतिशत उत्तीर्ण
डिस्टिङसन १८११० जना
फर्स्ट डिभिजन ८३६३७ जना
सेकेन्ड डिभिजन ६७९४२ जना
थर्ड डिभिजन ३७४७ जना
जम्मा सहभागी ३९४९३३ (केटा १९९८४६, केटी १९५०८७)
जम्मा पास १७३४३६ (केटा ९८७७७, केटी ७४६५९)
जम्मा ड्रपआउट ५५३१ (केटा २८४४, केटी २६८७)
विथहेल्ड १३०९, (केटा ८००, केटी ५०९)
खारेज ५७३ (केटा ३४०, केटी २३३)
एक्सफेल्ड १४ जना (केटा ८, केटी ६) 

एसएलसी रिजल्ट हेर्नका लागी क्लिक भएको ठाउमा थिच्नुहोस् ।

ad

प्रतिक्रिया