Bisal Chautari Logo

एसडी योगीको ‘भेट्न आउनु’ म्युजिक भिडियोमा अनिलको निर्देशनको जादु

- २९ माघ २०७९, आईतवार १९:१५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ माघ २९, आइतबार ।
गायक एसडी योगीको स्वर रहेको भेट्न आउनु बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

सागर थापा ध्रुबको शब्द शृजनामा तयार गीतमा गायक स्वयमकै संगीत तथा संगीत संयोजन रहेको छ । गीतकार सागर र दिव्यानी वलीको अभिनय रहेको गीतले एक प्रेमील जोडियो प्रेम वियोगको गाथालाई देखाएको छ ।

हिमाल पारीको जिल्ला मुस्तागंमा छायांकन गरिएको सार्वजनिक गीतको भिडियोको दृश्य निकै नै लोभलाग्दो छ । अनिल कृष्ण मानन्धरको कन्सेप्ट, छायांकन र निर्देशन रहेको भिडियोको सम्पादन र कलरिगं मनोज काकीले गरेका हुन् ।

प्रतिक्रिया