Bisal Chautari Logo

कन्चनको तिमी टाढा हुदै गयौ

- २० पुष २०७९, बुधबार १६:२९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ पौष २०, बुधबार ।
नेपमेलोको प्रस्तुतीमा गायक कन्चन देवकोटाको तिमी टाढा हुदै गयौ बोलको गीत र भीडीयो सार्वजनीक गरिएको छ । यस गीतमा स्वर र संगीत गायक कन्चन देवकोटा कै रहेको छ ।

यस गीतको भीडीयोमा भने चर्चीत मोडेल सागर विश्वकर्मा, अन्जु न्युपाने र हरी मोत्तान लाई देख्न सकीन्छ । लक्ष्मण घीमीरेको सिनेमेटोग्राफी रहेको यस भीडीयोलाई चर्चीत नीर्देशक सुमीत लामाले निर्देशन गरेका छन । भिडीयो सम्पादन नविन निरौलाको रहेको छ । माया प्रेम भित्रका स साना सेन्टीमेन्लाई दर्शक सामु पुग्ने गरी माया भित्रको अर्को संसार यस भिडीयोमा देखाउन खोजिएको छ । सो भिडियो नेपमेलो युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।

प्रतिक्रिया