Bisal Chautari Logo

सेलेना गोमेज नेपालमा यसरी नाचेकी थिइन् (फोटो तथा भिडियो सहित)

- १७ जेष्ठ २०७१, शनिबार ०६:२० मा प्रकाशित


selena gomez come in nepal UNICEF Ambassador

विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ, १७ शनिवार । हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेजले आफु नेपाल आएको आधिकारीक जानकारी बल्ल ट्वीट मार्फत सार्वजनिक गराएकी छिन् । पश्चिम नेपालको दाङमा खिचिएको तस्बिर एवं भिडियो अपलोड गरेर आफ्ना लाखौ फ्यानहरुलाई सो जानकारी गराएकी हुन् ।

selena gomez come in nepal UNICEF Ambassador
selena gomez come in nepal UNICEF Ambassador

उनले बालबालिकासगँ हात धुदै गरको, थारु भेषभुषामा सजिएको लगाएको तस्बिरहरु आफ्नो इन्सटलग्रामबाट अपलोड गरेकी छिन् । युनिसेफकी सद्भावना दूत रहेकी उनि जेठको पहिलो साता नेपाल आएकी थिइन ।युनिसेफले समेत ट्वीट मार्फत सेलेना नेपाल आएकी जनाएको छ । सेलेना आफु नेपाल गएको नबताएपनि नेपाली सञ्चार माध्ययमहरुले उनी नेपाल आउदा नै सार्वजनिक गरिसकेको थियो ।

भिडियो हेर्न यहा क्लिक गर्नुहोला ।selena gomez come in nepal UNICEF Ambassador

selena gomez come in nepal UNICEF Ambassador

selena gomez come in nepal UNICEF Ambassador

selena gomez come in nepal UNICEF Ambassador

प्रतिक्रिया