Bisal Chautari Logo

यसरी गयो शिवको आधा जिन्दगी

- १५ जेष्ठ २०७१, बिहीबार ०५:५६ मा प्रकाशित


विशाल चौतारी समाचारshiba subedi
काठमाडौं, २०७१ जेठ, १५ शुक्रबार । लोकप्रिय शब्द/लय सर्जक शिव सुवेदीको नयाा गीत ‘मेरो आधा जिन्दगी’ यही साता बजारमा आएको छ । पुष्पाञ्जली म्युजिक प्रालिमार्फत आएको यस गीतमा सम्पन्नतामा प्रेमको अभावले उत्पन्न गर्ने विपन्नतालाई उतारिएको छ ।
गीतमा कुलेन्द्र विक र पूर्णकला बीसीको स्वर रहेको छ । कपिल लामाको निर्देशनमा बनेको म्युजिक भिडियोमा पुजना प्रधान र महिन्द्र गौतमले अभिनय गरेका छन् । शिवका ‘घामजस्तो चम्किलो जून हुँदैन’, ‘भुमरीमा परेँ भने म’, ‘सरर पानी घट्टामा’ लगायत गीत चर्चित छन् ।

प्रतिक्रिया