Bisal Chautari Logo

कलात्मक मुस्कान बाहिरको स्वस्तिमा ( फोटो फिचर )

- ११ जेष्ठ २०७९, बुधबार १३:२५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ जेष्ठ ११, बुधवार
। कलाकारितामा सधै केही न केही फरक पहिचानको पात्रहरु बोकेर आइरहेने अभिनेत्री हुन् स्वस्तिमा खड्का । राष्ट्रिय अवार्ड समेत प्राप्त गरिसकेकी स्वस्तिमा अहिले ‘चिसो मान्छे’ चलचित्रबाट बाजुरेली महिलाको पात्रबाट चर्चामा छिन् ।
अभिनेत्री स्वस्तिमा आफ्नो अभिनयसंगै ब्युटिफुल पहिरणका कारणपनि चर्चामा सधै हुन्छिन् । त्यहि क्रममा केही दिन अगाडी चलचित्र ‘चिसो मान्छे’ चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा स्वस्तिमा यसरी सजिएर पुगेकी थिइन् । कलात्मक मुस्कान बाहिरको स्वस्तिमा खड्काको ८ तस्बिरहरु हेर्नुहोस् :-

तस्बिरहरु : बिशाल राई

प्रतिक्रिया