Bisal Chautari Logo

रुप कुमार राईको म बाच्नुको के अर्थ गीतमा दिक्पाल र शेसुकाको अभिनय

- २७ पुष २०७७, सोमबार ०५:४० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं ,२०७७ पौष २७ सोमवार । 
गायक तथा संगीतकार रुप कुमार राईको स्वरमा रहेका ‘म बाच्नुको के अर्थ, तिमी नहुदा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको भिडियो रुप कुमार राई च्यानलबाट सार्वजनिक गरिएको हो ।

शब्द ‘ठूली’चन्द्रकला राई कोयीको रहेकोे छ भने संगीत गायक स्वंमको रहेको गीतको भिडियोमा दिक्पाल कार्की र शेसुका राईको दमदार अभिनय रहेको छ ।

भिडियो हेर्नुस् :-

बीर बहादुर राई ‘युवराज’ ले निर्देशन र सम्पादन गरेको भिडियोलाई छायांकन दीर्घ गुरुङले गरेका हुन् ।

BISALCHAUTARI TV

प्रतिक्रिया