Bisal Chautari Logo

फेरि बढ्यो सुनको मूल्य

- २२ पुष २०७७, बुधबार ०५:३६ मा प्रकाशित


विशाल चौतारी समाचार
जनकपुरधाम , २०७७ पौष २२ बुधवार । 
बुधबार सुनको मूल्य प्रतितोला तीन सयले बढेर ९६ हजार ७ सयमा पुगेको छ। अघिल्लो दिन सुन ९६ हजार चार सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर तोलामा १३ सय ४० पुगेको छ। मंगलबार चाँदी १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहको छ।

प्रतिक्रिया