Bisal Chautari Logo

सलमान खानले परिवार र साथीसँग मनाए ५५ औँ जन्मदिन

- १२ पुष २०७७, आईतवार ०७:२७ मा प्रकाशित


ऐजेन्सि । बलिउड अभिनेता सलमान खान आज ५५ औँ जन्मदिन सेलिब्रेट गरिरहेका छन् ।

उनले यो पटक बर्थडेमा पार्टी नगर्ने बताएका छन् । तर उनले आफ्नो परिवार र नजिकका साथीलाई फार्महाउसमा बोलाएर बर्थडे सेलिब्रेट गरेका छन् ।

यसको भिडियो तथा फोटोहरु सोसल मिडियामा भाइरल बनिरहेको छ । उनले यस पटक बर्थ डे सेलिब्रेट गर्ने कुनै इच्छा नभएको बताएका छन् ।

प्रतिक्रिया