Bisal Chautari Logo

साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

- २५ मंसिर २०७७, बिहीबार १०:२३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर २५ बिहिवार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको जानकारी दिए ।

प्रतिक्रिया