Bisal Chautari Logo

आज मन्त्रिपरिषद् बैठक बस्दै

- २५ मंसिर २०७७, बिहीबार ०५:३९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ मंसिर २५ बिहिवार ।
आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउसो ४ बजे बस्न लागेको हो ।

आज बस्ने मन्त्रिपरिषद् बैठक नियमित बैठक हो । हरेक हप्ता सोमबार र विहिबार मन्त्रिपरिषद् बैठक नियमितरुपमा बस्ने गरेको छ ।

प्रतिक्रिया