Bisal Chautari Logo

इटलीलाई विश्वकप जिताउने फुटबलर रोसीको निधन

- २५ मंसिर २०७७, बिहीबार ०५:२२ मा प्रकाशित


एजेन्सि। इटलीलाई सन् १९८२ मा विश्व कपप जिताएका पाओली रोसीको निधन भएको छ । उनको ६४ वर्षको उमेरमा निधन भएको हो ।

इटालीको टिभी च्यानल राय स्पोर्टसले यसको पुष्टि गरेको छ । रोसीको उत्कृष्ट प्रदर्शनले १९८२ मा इटलीले विश्वकप जितेको थियो ।

Paolo Rossi: Italy's football hero and World Cup winner Paolo Rossi dies  aged 64 | Football News - Times of India

स्पेनमा भएको विश्वकपमा इटलीले फाइनलमा वेस्ट जर्मनीलाई पराजित ३१ ले पराजित गरेको थियो । उनले यो टुर्नामेन्टमा ६ गोल गरेर टप स्कोरर बन्दै गोल्डेन बुट र गोल्डेन बल पाएका थिए ।

प्रतिक्रिया