Bisal Chautari Logo

फेरी घट्यो सुनको मुल्य

- २४ मंसिर २०७७, बुधबार ०५:५५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७  मंसिर २४ बुधवार ।
मंगलबार ह्वात्तै बढेको सुनको मुल्य बुधबार भने घटेको छ । आज सुनको मुल्य तोलामा ७०० रुपैयाँले घटेको हो
हिजो सुनको मुल्य ९४ हजार १०० रुपैयाँ थियो । आज त्यो घटेर ९३ हजार ४०० पुगेको छ । यस्तै, तेजावी सुनको मुल्य ९२ हजार ९५० रहेको छ ।
आज चाँदीको मुल्य पनि २० रुपैयाँले घटेको छ । हिजो १२३५ रुपैयाँ रहेको चाँदीको मुल्य आज १२१५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया