Bisal Chautari Logo

सप्तरीका कोरोना संक्रमितको मृत्यु

- २३ मंसिर २०७७, मंगलवार ०६:०२ मा प्रकाशित


विशाल चौतारी समाचार
सप्तरी, २०७७ मंसिर २३ मंगलवार ।
सप्तरीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लक्ष्मीपुर-३ का ४२ वर्षीय पुरुषको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारका क्रममा सोमबार राति करिब ११ बजे मृत्यु भएको हो ।

उनी यही मंसिर २० गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उनमा हाइपरटेन्सनको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया