Bisal Chautari Logo

कोरोना संक्रमणबाट ४२ वर्षीय पुरुषको मृत्यु

- २३ मंसिर २०७७, मंगलवार ०५:१३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौँ, २०७७ मंसिर २३ मंगलवार ।
कोरोना भाइरसको संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।

सोमबार राति १०ः५० मा सप्तरी जिल्लाको लक्ष्मीपुर–३ का ४२ वर्षीय पुरुषको मृत्यु भएको बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।

अस्पतालका अनुसार मृतक पहिलेदेखि नै दीर्घ रोगी थिए । अस्पतालले शवको नियमानुसार व्यवस्थापन हुने जानकारी दिएको छ ।

प्रतिक्रिया