Bisal Chautari Logo

गुल्मीमा करेन्ट लागेर एक युवकको मृत्यु

- १९ मंसिर २०७७, शुक्रबार ०७:२७ मा प्रकाशित


विशाल चौतारी समाचार
गुल्मी , २०७७ मंसिर १९ शुक्रवार ।
गुल्मीको मुसिकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गएराती त्यस नगरपालिका वडा नम्वर ७ वामीटक्सार बजारका २६ वर्षीय धिरज कार्कीको आफ्नै पसलमा विद्युतको तार सर्ट भई करेन्ट लागेर मृत्यु भएको हो ।

उनको लुम्बिनी अस्पताल वामीटक्सारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया