Bisal Chautari Logo

दया र एलिशा एक अर्कालाई हेर्दै (भिडियो)

- १५ मंसिर २०७७, सोमबार ०४:२९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाण्डाै , २०७७ मंसिर १५ सोमवार ।
अभिनेता दयाहाङ राई र मोडल एलिशा राईले ‘एसो हेरे’ गीतको भिडियो खेलेका छन् । किरण चाम्लिङ राईको निर्देशनमा तयार भएको भिडियोमा दया र एलिशालाई रोमान्टिक रुपमा देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस :

शशी गुरुङको शब्द तथा संगीत रहेको गीतमा मा पदम राईको स्वर छ । एरेञ्ज राजु कार्कीले गरेका हुन् । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोलाई अनिल राणाले सम्पादन गरेका हुन् । गीतमा कोरियोग्राफी दिनेश लिम्बुको छ । दया र एलिशाले फिल्म ‘लुट २’मा पनि सँगै अभिनय गरेका छन् ।

BISALCHAUTARI TV

प्रतिक्रिया