Bisal Chautari Logo

तोरी लाहुरे टिम

- २५ फाल्गुन २०७०, आईतवार १०:२९ मा प्रकाशित


tori-lahure-team

गत २३ गतेबाट रिलिजमा आएको चलचित्र ‘तोरी लाहुरे’ दर्शकहरुका साथ चावहिल स्थीत गोपिकृष्ण हलमा हेरेर निश्किएपछी चलचित्रका निर्माता दिल कुमार तामाङ ‘वाले’, अभिनेता रोहित रुम्बा, रेशम ‘फिरिरी’ र बिनोद न्यौपाने । चलचित्रले सोचे अनुसारको राम्रै व्यावसाय गरिरहेको निर्माता ‘वाले’ले बताएका छन् । 

प्रतिक्रिया