Bisal Chautari Logo

बलिउड कलाकार आशिष रायको निधन

- ९ मंसिर २०७७, मंगलवार ०६:२२ मा प्रकाशित


एजेन्सि। लामो समयदेखि किड्नी सम्बन्धी रोगबाट ग्रस्त रहेका बलिउड कलाकार आशिष रायको निधन भएको छ ।

उनको मंगलवार ५४ वर्षको उमेरमा निधन भएको हो ।

उनको ओशिवारास्थित आफ्नै घरमा मृत्यु भएको हो । उनले ससुराल सिमर का, ब्योमकेश बक्शी, जीनी र जीजू समेत अन्य लोकिप्रय टिभी शोजमा अभिनय गरेका थिए ।

प्रतिक्रिया