विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर ६ शनिवार । सर्ट फिल्म ‘२०२०’ सार्वजनिक भएको छ । पछिल्लो समय घटिरहेको बलात्कारको विषयमा तयार भएको फिल्मलाई अमेरिकामा बस्दै आएका युवाहरुले मिलेर बनाएका हुन् ।
सिद्धार्थ विश्वको लेखन, निर्देशन र सम्पादन रहेको फिल्ममा दिव्य न्यौपाने, ग्रचे गुरुङ, सिदार्थ बिस्व र लौर घिमिरेको मुख्य भूमिका रहेको छ ।
भिडियो हेर्नुहोस :
BISALCHAUTARI TV
प्रतिक्रिया