Bisal Chautari Logo

सलमान खान आइसोलेसनमा

- ४ मंसिर २०७७, बिहीबार ०७:५७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७  मंसिर ४ बिहिवार । बलिउड अभिनेता सलमान खान होम आइसोलेसनमा बसेका छन् ।

उनका ड्राइभरसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेको बताइएको छ ।

तर उनका बडीगार्ड शेराले भने कसैलाई पनि कोरोना संक्रमण नभएको र समाचार झुटो भएको बताएका छन् ।

प्रतिक्रिया