Bisal Chautari Logo

सुनको मूल्य एकैदिन ३ हजार ४ सयले घट्यो

- २५ कार्तिक २०७७, मंगलवार ०६:०४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,  कार्तिक २५ मंगलवार ।
आज सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ४ सयले घटेको छ । सोमबार सुन ९८ हजार २ सयमा कारोबार भएको सुनको आज भने ह्वात्तै घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको हो । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया