Bisal Chautari Logo

सुनको मूल्य तोलाको कति?

- २३ कार्तिक २०७७, आईतवार ०६:०२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,कार्तिक २३ आइतवार ।आइतबार सुनको मूल्य ५ सयले बढेर ९७ हजार ७ सयमा कायम भएको छ। शुक्रबार सुन ९७ हजार ५ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य २० रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।शुक्रबार चाँदी १२ सय ५५ रुपैयाँमा तोलामा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया