Bisal Chautari Logo

पल शाह र दुर्गेश थापाको ‘ह्याप्पी तिहार २’ सार्वजनिक(भिडियो)

- २० कार्तिक २०७७, बिहीबार १०:०७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७ कार्तिक २० बिहिवार । दुर्गेश थापाको ‘ह्याप्पी तिहार २’ गीतको भिडियो सार्वजनिक भएको छ । दुर्गेश सहित पल शाह, योगेश काजी र शिव विक फिचर्ड गीतको भिडियो रमाइलो बनेको छ ।

भिडियो हेर्नुहोस :

‘ह्याप्पी तिहार २’मा दुर्गेश थापाको शब्द तथा संगीत छ । स्वरमा योगेश काजीले साथ दिएका छन् । एरेञ्ज सहस शाक्यको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका हुन् । गत साल दुर्गेशले ल्याएको ह्याप्पी तिहार चिसो वियर विवादमा परेको थियो ।

BISALCHAUTARI TV

प्रतिक्रिया