Bisal Chautari Logo

तोलामा ९ सयले बढ्यो सुनको मूल्य

- १९ कार्तिक २०७७, बुधबार ०५:३३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७ कार्तिक १९ बुधवार । बुधबार सुनको मूल्य तोलामा ९ सयले बढेर ९६ हजार ३ सयमा पुगेको छ। मंगलबार सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यसायी महासंघले जनाएको छ।

चाँदी भने अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेको हो। बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया