Bisal Chautari Logo

शुक्रबार सुन तोलामा ४ सयले बढ्यो

- ३० आश्विन २०७७, शुक्रबार ०५:२१ मा प्रकाशित


विशाल चौतारी समाचार
बाकेँ,२०७७ असोज ३० शुक्रवार । शुक्रबार सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले बढेर प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो ।त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजार ४ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी शुक्रबार चाँदीको मुल्य स्थिर रहदै तोलाको १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया