Bisal Chautari Logo

आज कति पुगयो त सुनचाँदीको मूल्य ?

- २७ आश्विन २०७७, मंगलवार ०५:२७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २७ मंगलवार । मंलगबार सुन चाँदीको मुल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५ सयले घटेर प्रतितोला ९५ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ९५ हजार ६ सयमा कारोबार भएको थियो ।त्यस्तै मंगलबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजार ६ सय मै कारोबार भइरहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मुल्य तोलामा २० रुपैयाले घटेर तोलाको १२ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Bisalchautari TV

प्रतिक्रिया