Bisal Chautari Logo

सुशान्तको अन्तिम फिल्म सिनेमाघरमा पनि देखाइने

- २४ आश्विन २०७७, शनिबार ०५:४५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २४ शनिवार ।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’ फिल्महलहरुमा पनि देखाइने भएको छ ।

सुशान्तको फिल्मको ओटीटी प्लेटफर्मममा डिज्नी प्लस हटस्टारमा रिलिज गरिएको थियो जसलाई दर्शकले निकै मन पराएका थिए । अब सुशान्तको फिल्म १५ अक्टोबरबाट भारतका केही फिल्म हलमा देखाइने भएको छ ।

कोरोनाका कारण अहिले भारतमा फिल्महलहरु बन्द छन् । तर, अब यो फिल्म त्यहाँ हलहरु खुल्नेवित्तिकै देखाइने भएको हो ।

प्रतिक्रिया