Bisal Chautari Logo

विशाल र सपना रोकाको गितमा बिकास र एलिना फिचर्ड

- २३ आश्विन २०७७, शुक्रबार ०६:१२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २३ शुक्रवार ।नेपालीहरुको महान पर्व दशैँ तथा तिहारको शुभकामना सहित एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक गर्ने क्रममा विशाल रायमाझी र सपना रोकाको स्वरमा रहेको”राजा जी”सार्वजनिक भएको छ । यस गीतमा गायक स्वयंम बिशाल रायमाझीको शब्द तथा संगीत रहेको छ ।

भिडियो हेर्नुहोस् :-

राजकुमार मगरले निर्देशन गरेको म्युजिक भिडियोलाई राम शरण उप्रेतीले छायांकन गरेका हुन् भने म्युजिक भिडियो राजकुमार मगरले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा बिकास केसी र एलिना रायमाझीको अभिनय रहेको छ ।

Bisalchautari TV

प्रतिक्रिया