Bisal Chautari Logo

पोखरामा थप ८ जनालाई कोरोना संक्रमणको पुष्टि

- २१ आश्विन २०७७, बुधबार ०७:२१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २१ बुधवार ।पोखरामा थप ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ८ जनालाई संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ३ सय ७५ पुगेको छ ।

 

प्रतिक्रिया