Bisal Chautari Logo

फेरि बढ्यो अमेरिकी डलरको भाउ

- २१ आश्विन २०७७, बुधबार ०५:०० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २१ बुधवार ।अमेरिकी डलरको भाउ सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८३ पैसा निर्धारण गरेको छ ।

यसअघि मंगलबार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५७ पैसा निर्धारण भएको थियो ।

प्रतिक्रिया