
काठमाडौं । अफगानीस्तानका क्रिकेटर नजीब ताराकाईको कार दुर्घटनामा निधन भएको छ ।
२९ वर्षका उनलाई सडक दुर्घटानामा घाईते भएपछि अस्पताल लगिएको थियो । अस्पतालमा आइसीयूमा राखेर उपचार गराउने क्रममा उनको निधन भएको हो ।
उनी अफगानिस्तानका आपनिङ ब्याट्सम्यान थिए ।
https://twitter.com/ACBofficials/status/1313305399580389377?s=20
एजेन्सीको सहयोगमा
प्रतिक्रिया