Bisal Chautari Logo

फेरी बद्यो सुनको मुल्य , हेर्नुहोस कति पुग्यो त तोलाको

- २० आश्विन २०७७, मंगलवार ०६:२२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज ९ शुक्रबार । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९४ हजार ९ सय रुयैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै तेजाबी सुन पनि ८ सयले नै महँगो बनेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ ।चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर १२ सय रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया