विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र १३ शनिबार । जीवन बाबु र एन्जिला रेग्मीको स्वर रहेको ‘मुखियाकी छोरी’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक गीतमा दिलिप अखेडा र श्रेया सिटौला फिचर्ड छन् ।
रमेश तिरुवाको शब्द रहेको गीतमा जगत तिरुवाको संगीत रहेको छ । भने गायक जिवनले एरेन्ज रहेको छ । अमन बाबुले छायांकन तथा सम्पादन गरेको म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् ।भिडियोमा रोमान्स संगै दिलिप र श्रेयाको डान्सपनि दमदार रुपमा देख्न सकिन्छ ।
Bisalchautari TV – Interview
प्रतिक्रिया